PRABHU BANK

जागिर खाने हो ? विश्व बैंकमा रोजगारीको अवसर

काठमाडौँ । विश्व बैंकले नेपालका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै दुई वर्षे अवधिका लागि सिनियर अपरेशन अफिसर माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले सम्बन्धित सङ्कायमा स्नातकोत्तर गरेको हुनुपर्नेछ ।

साथै, आवेदकसँग ८ वर्षको काम गरेको अनुभव हुनुपर्ने बैंकले जनाएको छ । योग्यता पुगेका आवेदकले अनलाइन मार्फत जेठ ११ गतेभित्र आवेदन दिनुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै