PRABHU BANK

एकै दिन १ अर्बले घट्यो बैंकिङ निक्षेप

काठमाडौँ । बैंकिङ प्रणालीबाट एकैदिन  १ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको पाइएको छ । गत वैशाख ५ गते बैंकिङ प्रणालीबाट एकै दिन १ अर्ब रुपैयाँ बाहिरिएको  राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकका अनुसार वैशाख ५ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन भएकोमा एकैदिन प्रणालीबाट एक अर्व रुपैयाँ बाहिरिएको हो ।

पछिल्लो समय बैंकमा अधिक तरलता भएको कारण कर्जा लगानी हुन सकेको छैन ।

यहि कारण बैंकहरु समस्यामा परेको चर्चा भईरहेका बेला एकैदिन प्रणालीबाट १ अर्व रुपियाँ बाहिरिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै