National

माछापुच्छ्रे बैंकका सिइओ कोइरालाले सम्हाले दोस्रो कार्यकालको कार्यभार

काठमाडौँ । माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइरालाले आफ्नो दोस्रो कार्यकालको कार्यभार सम्हालेका छन् ।  कोइरालाले वैशाख १ गते देखि आफ्नो दोस्रो कार्यकालको कार्यभार सम्हालेका हुन् ।

बैंकको संचालक समितिको बैठकले दोस्रो कार्यकालका लगि कोइरालालाई पुन:सिइओको पदमा नियुक्त गरेको हो ।

कोइराला ४ वर्षका लगि उक्त पदमा नियुक्त भएका हुन् । साथै, उनीसँग २५ वर्षको लामो बैंकिङ अनुभवसमेत रहेको छ ।

धेरै वर्षदेखि बैंकिङ क्षेत्रमा लागेका कोइराला छोटो समयमा नै प्रगति हासिल गर्ने सफल बैंकरको रुपमा चिनिन्छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै