काठमाडौँ। प्रभु बैंकले लाभांश वितरण नगर्ने भएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो ।
कम्पनीको पुस ६ गते बसेको बैंकको सञ्चालक समितिको आफ्ना सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
बैंकले लगातार तीन वर्षदेखि सेयरधनीको हात खाली बनाउउँदै आइरहेको छ।


