काठमाडौँ। एनएमबि बैंकले विभिन्न बैंकिङ सेवा अवरुद्ध हुने जनाएको छ। एक सूचना जारी गर्दै कोर बैंकिङ प्रणाली (सीबीएस) स्तरोन्नति गर्न विभिन्न बैंकिङ सेवा अवरुद्ध हुने बैंकले जनाएको हो ।
बैंकको एटीएम कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा एटीएम सेवा सञ्चालन नहुने भएको छ। यो हेर्नुहोस्:




