सीइओ सर नमस्कार । हामी कर्मचारीहरुलाई आज एउटा सूचना प्राप्त भयो । सूचनामा भोलि आइतबार १० बजे अफिस हाजिर हुन भनिएको छ । बैंकले दिने सेवालाई अत्यावश्यक सेवा भनेर हामीलाई…
काठमाडौँ । अविरल वर्षाले सिर्जना गरेको प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै सरकारले थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आइतबार र सोमबार सरकारी कार्यालयहरू…
काठमाडौं । सरकारले सवारी साधनमार्फत काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन ३ दिनसम्म रोक लगाए पनि बैंकहरुले भने आइतबार नै खुल्ने भएपछि बैंकका कर्मचारीहरु तनावमा परेका छन् । आइतबार…
काठमाडौँ । दशैंका बेला काठमाडौँ–धनगढी हवाई मार्गमा भाडादर आकाशिदा बैंकरहरुले काठमाडौँ-धनगढी आउजाउ गर्दा महिनाभरको तलव सकिएको गुनासो गरेका छन् । दशैंमा एकतर्फी टिकटको मूल्य प्रतियात्रु १६ हजार हाराहारी छ ।…
काठमाडौँ । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको ‘ड्यु डिलिजेन्स अडिट’ (डिडिए) सम्पन्न भएको छ । सार्वजनिक प्रारम्भिक नतिजाले बैंक अझै गहिरो संकटमा रहेको प्रष्ट पारेको छ । रिपोर्टअनुसार बैंकको प्रारम्भिक वित्तीय…
काठमाडौँ । नबिल बैंकका पूर्व सीइओ अनिल केशरी शाहले एक हजार र पाँच सय रुपैयाँको नोट ब्याण्ड हुनुपर्ने बताएका छन् । आफ्नै पोडकाष्टमा केहि मुर्धन्य व्यक्तित्वहरुसँगको संवादका क्रममा उनले यस्तो…
मेरो बाल्यकाल निकै चुनौतीपूर्ण रह्यो। बुबा बितेपछि आमाले नै मलाई हुर्काउनु भयो। हामी चावहिलमा बस्थ्यौं। मलाई हेमोफिलिया (रगत नजम्ने रोग) थियो, जसका कारण बाल्यकालमा धेरै कष्ट भोग्नुपर्यो। आमाको अथक मेहनत…
मेरो घर स्याङ्जा जिल्लाको वालिङ नगरपालिका हो। मैले एसएलसी र इन्टरमिडियट स्याङ्जामै सकेँ। ब्याचलर पोखराको पृथ्वीनारायण क्याम्पसबाट र मास्टर्स कीर्तिपुरबाट गरेँ। तर मेरो करियर भने अरु साथीहरू जस्तो बैंकिङबाट सुरु…
म चैनपुर, सङ्खुवासभा पहाडमा जन्मिएको हुँ। मैले करिब १८ वर्षकै उमेरदेखि काम सुरु गरेको हो। त्यतिबेला म Bachelor of Commerce पढ्दै थिएँ। बिहान कलेज जान्थेँ, दिउँसो मामाको फ्याक्ट्रीमा काम गर्थेँ।…
काठमाडौँ । जीवनको यात्रा जन्मसँगै सुरु हुन्छ, तर आफ्नै जन्मको अनुभूति कसैलाई हुँदैन। मेरो जन्म बनारस, भारतमा भयो, किनभने त्यतिबेला मेरो बुवा त्यहीँ हुनुहुन्थ्यो। केही समयपछि हाम्रो परिवार बिरगंज आयो।…
काठमाडौँ । महालक्ष्मी विकास बैंकमा ग्राहकले राखेको रकम दुरुपयोग गर्ने एक महिलासहित दुई कर्मचारी जेल चलान भएका छन् । बैंकको गोकुलेश्वर शाखाको २ करोड ८५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा…
काठमाडौँ । जेनजी आन्दोलनका नाममा बैंकका कर्मचारीले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ल्याबटप घर लगेको खुलासा भएको छ । प्रहरीले सामान फिर्ता गर्न अनुरोध गरेपछि आयोग पुगेर सामान फिर्ता गरेका…
काठमाडौँ । करिव ५ महिना अगाडीको कुरा हो, एनएमबि बैंकको कर्पोरेट कम्युनिकेसन डिपार्टमेन्टमा कृष्ण वाग्ले प्रमुख थिए । बैंकिङमा लामो अनुभवको कथा भनेर नथाक्ने उनी सो विभागमा आएको छोटो समयमै…
काठमाडौँ । एनआईसी एशिया बैंकले मनपरी रुपमा ब्याज लिन्छ, एनआईसी एशिया बैंकले ऋणीलाई ठग्छ, यस्ता कुरा सुनिएकै हुन् । एनआईसी एशिया बैंकले ऋणीबाट बढी ब्याज लिएको प्रमाणित भएपछि नियामक नेपाल…
काठमाडौँ । कुनै समय बजार बुल रनमा हुँदा एनआइसी एशिया बैंकको सेयर निकै चर्चामा थियो । २०२० को बुल मात्र होइन, त्यसपछिको साइडवेज बजार र बियर मार्केटमा समेत यस बैंकको…