PRABHU BANK

गरिमा विकास बैंकले गर्यो बोनस सेयर घोषणा

garima bikas bank

  • बैंकिङ संसार
काठमाडौं । गरिमा विकास बैंकले आफ्ना लगानीकर्तालाई १६% बोनस सेयर निर्णय गरेको छ ।
बैंकको बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १६% बोनस सेयर दिने निर्णय गरेको हो ।
उक्त बोनस सेयर राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै