PRABHU BANK

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा आइतबार हुँदै, यस्ता छन् छलफल हुने विषयहरु!

nirdhan utthan laghubitta

  • बैंकिङ संसार
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा आज आइतबार हुँदैछ । कम्पनीको सभा केन्द्रीय कार्यालय, नक्साल भगवतीबाहल, काठमाडौंमा दिउँसो १ बजे सुरु भएको छ।
सभामा कम्पनीले गत वर्षको नाफाबाट २९.५% बोनस सेयर र कर तिर्न १.५५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।
यस्तै अधिकृत पूँजी २ अर्ब ५० करोड रुपैयाँबाट बढाएर ३ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव रहेको छ । प्रस्तावित बोनस वितरणपछि पूँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन संशोधन हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै