१६ दिन कैद भएपछि फरार रहेका गणेश भण्डारी चेक अनादर मुद्दामा पक्राउ

काठमाडौँ। बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ परेका छन्। १० वटा बैंकिङ कसुर मुद्दा र २ वटा चेक अनादर मुद्दाका पक्राउ प्रतिवादी पक्राउ परेका हुन्।

१ करोड ५८ लाख जरिवाना र १६ दिन कैद भएपछि  फरार रहेका ३३ वर्षका गणेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।

उनी ललितपुर महानगरपालिका वडा नं १० बालकुमारीबाट पक्राउ परेका हुन्।  उनीमाथि १० वटा बैंकिङ कसुर मुद्दा र २ वटा चेक अनादर मुद्दा परेको छ ।

प्रहरीले पठाएको सूचना अनुसार हाल यस घटनाको थप अनुसन्धान भईरहेको छ। सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्