सीइओ पाण्डेको सम्पत्ति -‘६ करोडको सेयर, ८ करोड बचत,१५ करोड बचतपत्र,६ करोडको सुन, १ रोपनी जग्गा’, अरु ?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीइओ ज्योति प्रकाश पाण्डेले आफ्नो नाममा ६ करोडको सेयर, ८ करोडको बचत, १५ करोड बचतपत्र, ६ करोड बराबरको सुन, १ रोपनी जग्गामा घर रहेको बयान प्रहरीलाई दिएका छन् । साथै उनले श्रीमतीका नाममा १२ रोपनी जग्गा, घर र बैंक ब्यालेन्स रहेकोसमेत बताएका छन् ।
स्मार्ट घोटाला प्रकरणमा पक्राउ परेपछि प्रहरीलाई बयान दिने क्रममा उनले यस्तो विवरण उल्लेख गरेका हुन् । बाँकी उनले बयानमा के के भने ? के के खुलाए विस्तृतमा तल हेर्नुहोस् :

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्