काठमाडौँ । नेपाल इन्भेष्ट मेण्ट मेगा बैंकले आफ्ना कर्मचारीहरु हराएका हुनाले उनीहरुलाई भेट्ने वा देख्नेले खबर गर्न अपिल गरेको छ । एक सूचना जारी गर्दै बैंकले ती कर्मचारीलाई देख्ने वा भेट्नेहरुले बैंकमा सम्पर्क गर्न भनेको हो ।
उनीहरुलाई हलिकप्टर नै प्रयोग गरेर खोज्ने कामसमेत भईरहेको छ ।




