काठमाडौँ। रसुवाका सबैजसो ऋणीहरु अव बैंकको ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन् । भएभरका जायजेथाजति सबै बगेपछि र ऋण लिएर बनाएको घर र अन्य संरचना पनि सबै बगेपछि उनीहरु ऋणको किस्ता र ब्याज तिर्न नसक्ने अवस्थामा पुगेका हुन् ।
यता बैंकिङ क्षेत्रका सरोकारवालाहरुले पनि बैंकहरुले तत्काल ब्याज मिनाहा गर्नुपर्ने र ऋणको पनि कम्तीमा ५ वर्षको समय राखेर पुनार्तालिकीकरण गर्नुपर्ने माग राखेका छन् ।
रसुवामा आएको बाढीका कारण हराएका बैंकर, बैंकमा भएको क्षति लगायतका विवरणहरु बैंकिङ संसारको मोबाइल एप डाउनलोड गरी हेर्न सक्नुहुनेछ ।


