PRABHU BANK

महालक्ष्मी विकास बैंकको २०औं वार्षिक साधारणसभा आइतबार हुँदै, यस्ता छन् छलफल हुने विषयहरु

mahalaxmi bikas bank

  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंकको २०औं वार्षिक साधारणसभा आइतबार आज हुँदैछ । बैंकले सभा आर्मी अफिसर्स क्लब भद्रकाली टुडिखेल, काठमाडौंमा बिहान ११:०० बजेदेखि सुरु भएको हो ।
सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै