PRABHU BANK

कामना सेवा विकास बैंकद्धारा नेपालमै पहिलो पटक मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सञ्चालन

kamana sewa bikas bank
  • बैंकिङ संसार
काठमाडौं । नेपालमै पहिलो पटक कामना सेवा विकास बैंक लिमिटेडद्धारा मोबाइल एपमार्फत शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको काठेखोला गाउँपालिका,वडा नं ५ बिहुँ पोखरामा पौष २४ गते शनिबार, वडा नं ५ का वडा अधक्ष्य शिव प्रसाद कडेल र यस बैंकका गण्डकी प्रदेश प्रमुख केदार नाथ शर्माबाट संयुक्त रुपमा मोबाइल एप प्रयोग गरी शाखारहित बैंकिङ सेवा समुद्घाटन समारोह सु-सम्पन्न गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै