काठमाडौँ। नबिल बैंकले काम गर्ने अवसर खुलाएको छ। बैंकले एक सूचना जारी गर्दै कृषि परामर्शदाता माग गरेको हो।
कृषि, बागवानी, पशु विज्ञान, पशु चिकित्सा विज्ञान, कृषि इन्जिनियरिङ, मत्स्यपालन-जलकृषि, कृषि व्यवसाय वा सम्बन्धित क्षेत्रमा स्नातक वा स्नातकोत्तर तह पास गरेको हुनुपर्नेछ।
कम्तीमा १ वा २ वर्षको काम गरेको अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ। यो हेर्नुहोस्:



