PRABHU BANK

युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार सुरु

uNIQUE NEPAL LAGHUBITTA
  • बैंकिङ संसार
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार भोलि शुक्रबारदेखि हुने भएको छ । दुवै संस्थाको मर्जर प्रक्रिया सम्पन्न भएपछि भोलिदेखि ‘युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो ।
सो दिन दुवै संस्थाका सम्पूर्ण कार्यालयहरु बन्द रहने पनि कम्पनीले जनाएको छ । घोडीघोडाको असोज १६ गते र युनिक नेपालको असोज ८ गते बसेको विषेश साधारणसभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । घोडीघोडाको १०० कित्ता सेयर बराबर युनिक नेपालको ५० कित्ता सेयर हुनेगरी मर्जर सम्पन्न भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै