PRABHU BANK

एभरेष्ट बैंकको २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्रमा आवेदन दिने म्याद थप

everest bank
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंकको २० लाख इकाई ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । बैंकको सो ऋणपत्र अब १७ गतेसम्म भर्न सकिने भएको हो । यसअघि छिटोमा माघ ६ गते बिहीबारसम्म समय दिइएको थियो । तर सो समयमा सबै नबिकेपछि म्याद थप गरी माघ १७ गतेसम्म नै पुर्याइएको हो ।
बैंकका अनुसार १२ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ८ लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ । ५५ भने सामूहिक लगानी कोषलाई बिक्री गरिने भएको छ ।
यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यपिटलले गर्नेछ । यसमा सी-आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै