PRABHU BANK

बैंकमा रोजगारीको अवसर, एनआईसी एशिया बैंकले माग्यो २५ जना कम्प्युटर इन्जिनियर

काठमाडौं – एनआईसी एशिया बैंकले कर्मचारीको माग गरेको छ । बैंकले २५ जना कम्प्युटर इन्जिनियरको लागि कर्मचारीको माग गरेको हो ।  ईच्छुक तथा योइता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै