PRABHU BANK

गण्डकी विकास बैंक लिमिटेडले महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्ने…!

 gandaki bikash bank
  • बैंकिङ संसार
काठमाडौँ – गण्डकी विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार गण्डकी विकास बैंक लिमिटेडले देश भर रहेका आफ्ना ७७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।
सम्झौतामा गण्डकी विकास बैंकलिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै