PRABHU BANK

बुटवलको राम मन्दिर लाइनमा सनराइज बैंकको शाखा विस्तार, राजेन्द्र भट्टराई र रत्नराज बज्राचार्यद्धारा उद्घाटन…!

 sunrise bank
  • बैंकिङ संसार
काठमाडौं – सनराइज बैंकले बुटवलस्थित राम मन्दिर लाइनमा यस बैंकले आफ्नो १०५औं शाखा सञ्चालनमा ल्याएको छ ।
शुक्रबार आयोजित औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंक, सिद्धार्थ नगरका निर्देशक राजेन्द्र भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका छन् ।
सो कार्यक्रममा बैंकका नायव महाप्रबन्धक अपछकुमार यादव, बुटवल उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष उज्जवल कसजु लगायत बैंकका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै