- बैंकिङ संसार
काठमाडौँ – कामना सेवा विकास बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले ब्रान्स म्यानेजर, रिलेशनसिप म्यानेजर, सर्भिस म्यानेजर, टिम मेम्बर, जुनियर एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धावारले जुन २६ सम्म आवेदन दिईसक्नुपर्नेछ ।