PRABHU BANK

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा सुन्दर प्रसाद श्रेष्ठ नियुक्त

 laxmi laghubitta
  • बैंकिङ संसार 
काठमाडौं – लक्ष्मी लघुवित्त वित्तयि संस्थाको कम्पनी सचिवमा सुन्दर प्रसाद श्रेष्ठ नियुक्त भएका छन् । असार २० गते बसेको कम्पनीको १ सय ११औं बैठकको निर्णय अनुसार साउन १ गतेदेखि लागु हुने गरी उनलाई नियुक्त गरिएको जनाएको छ ।
हाल नवनियुक्त कम्पनी सचिव सोही संस्थाका सहायक महाप्रबन्धक समेत हुन् । यसअघि लघुवित्तको कम्पनी सचिवमा प्रकाशराज शर्मा रहेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै