PRABHU BANK

एनआईसी एशिया बैंक र सस्तो टिकेटस् प्रालिबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु !

 nic asia bank
  • बैंकिङ संसार 
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र सस्तो टिकेटस् प्रालिबीच डिजिटल च्यानलमार्फत सस्तो टिकेटसका ग्राहकहरुले हवाई टिकट तथा होटल बुक गरी सजिलै भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता बमोजिम बैंकका ग्राहकहरुले एनआईसी एशियाको मोबाइल बैकिङ्गलगायत एनसीएचएल–कनेक्ट आईपीएस र अन्य कुनै पनि बैंकको फोन पे एप प्रयोग गरी हवाई टिकट तथा होटलको बुकिङ्ग अनलाईनमार्फत् भुक्तानी गर्न सक्नेछन् ।
सम्झौता पत्रमा बैंकको तर्फबाटसहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सस्तो टिकेटस् प्रालिको तर्फबाट अध्यक्षसम्राट दाहालले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै