प्रभु बैंक घोटाला प्रकरण: सोमबार थुनछेक बहस सकिएन, ९ गतेलाई अर्को पेशी !

काठमाडौँ । प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा सोमबार थुनछेक बहस नसकिएपछि मुद्धा हेर्दाहेर्दैमा बसेको छ । मुद्धाको अर्को पेशी ९ गते अर्थात मंगलबारलाई तोकिएको छ ।

लामो अनुसन्धानपछि गत शुक्रबार सो मुद्धा अदालत पुगेको थियो ।

मुद्धामा ५ बैंकरसहित ७ जनालाई प्रतिवादी बनाईएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्