काठमाडौँ । प्रभु बैंकको डेपुटी जनरल मेनेजरमा राज रिमाल नियुक्त भएका छन् । उनले बैंकमा काम सुरु गरिसकेका छन् ।
यसअघि ग्लोबल आइएमई बैंकबाट भीआरएस लिएर निस्किएका उनी प्रभु बैंकका अहिलेका सिइओ सुमन शर्माका नजिकका व्यक्ति मानिन्छन् ।