PRABHU BANK

हिमालयन बैंकका नवनिर्वाचित अध्यक्ष तुलसी प्रसाद गौतमले लिए पद तथा गोपनीयताको सपथ…!

 himalayan bank
  • बैंकिङ संसार 
काठमाडौं – हिमालयन बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष तुलसी प्रसाद गौतमले पद तथा गोपनीयताको सपथ लिएका छन् । बैंक संचालक समितिको माघ २९ गते बुधवार बसेको ३८१औं बैठकले गौतमलाई अध्यक्षमा निर्विरोध चयन गरेको थियो ।
अध्यक्ष गौतमलाई नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै