
- बैंकिङ संसार
काठमाडौं । हाल विश्वभर काेराेना भाइरस महामारीकाे रूपमा फैलिएकाेले सरकारले काेराेना संक्रमण राेकथाम तथा नियन्त्रण गर्नका लागि लकडाउन गरेकाे छ । तसर्थ अत्यावश्यक सेवा भित्र परेकाले बैंक तथा वित्तीय संस्थाहरूले भने विभिन्न माध्यमबाट आफ्ना सेवाहरू सुचारू राखेका छन् ।
विपतको घडिमा आफ्ना ग्राहकहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले भने सातवटै प्रदेशमा आफ्ना केही शाखाहरू भने खुल्ला राखेका छन् । तल उल्लेख गरेबाहेक अन्य बैंकहरूले पनि आफ्ना केहि शाखाहरू पनि खुल्ला राखेका छन् ।
- एनआसी एशिया बैंक :

- ग्लाेबल आइएमई बैंक :


.jpg)
.jpg)
- राष्ट्रिय वाणिज्य बैंक :
- सनराइज बैंक :

- नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक :

- सेञ्चुरी बैंक :

- माछापुच्छ्रे बैंक :

- लक्ष्मी बैंक :

- लुम्बिनी विकास बैंक :

- नेपाल इन्भेष्टमेन्ट बैंक :

- कामना सेवा विकास बैंक :

- सिद्दार्थ बैंक :

- प्राइम बैंक :
