PRABHU BANK

नबिल बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा सुजित शाक्य नियुक्त

 Nabil Bank
  • बैंकिङ संसार 
काठमाडौं । नबिल बैंक लिमिटेडको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा सुजित शाक्य नियुक्त भएका छन् । डेपुटि सिइओ अनिल खनालले अवकाश पाएपछि खाली रहेको उक्त पदमा शाक्यलाई नियुक्त गरिएको हो । उनी जनता बैंक र ग्लोबल आइएमइ बैंक गाभिएपछिको ग्लोबल आइएमइ बैंकमा कार्यरत थिए । 
साथै बैंकले बिनय रेग्मीलाई पनि डेपुटी सिइओमा बढुवा गरेको छ । अब उक्त बैंकमा २ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै