PRABHU BANK

प्रभु बैंकमा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, बिरामीको आईसोलेसनमा उपचार हुँदै

 Prabhu Bank
  • बैंकिङ संसार
नवलपुर । प्रभु बैंक लिमिटेडमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको नवलपुरमा रहेको शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । बैंकको कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसँगै बैंकको उक्त शाखा बन्द गरिएको छ । 
संक्रमित बिरामीको आइक्ष्सोलेसनमा उपचार भईरहेको छ भने बिरामीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । त्यस्तै, बैंकका सबै कर्मचारीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ । यसरी बैंकिङ क्षेत्रमा कोरोना संक्रमण हुने क्रम दिनानु दिन बढ्दो छ । संक्रमित बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै