सपोर्ट लघुवित्तमा काम गर्ने हो ?

काठमाडौँ। सपोर्ट लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले सुपरभाइजरका लागि केही, बरिष्ठ सहायकका लागि केही र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

लघुवित्तले आफ्नो केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेकाले जेठ २९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै