चितवन २: रविकाे अग्रता कायमै, कांग्रेस तेस्रो !

काठमाडौँ । चितवन २ मा रास्वपाका सभापति रवि लामिछानले अग्रता कायमै राखेका छन् ।

१४ हजार २२ मतगणना हुँदा लामिछानेले ६७०० मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २३२९ मत पाएका छन् ।

नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २३२२ मतसहित पछ्याइरहेकी छन् । त्यस्तै नेकपाका प्रताप गुरुङले १५५७ मत ल्याएका छन् ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै