झापा क्षेत्र नम्बर ५ मा बालेनको जित पक्का !

काठमाडौँ । झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मत गणनाको नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक मत गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ३१६० मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने १३६१ मत प्राप्त गरेका छन् । कुल १ हजार ४ सय मत गणना हुँदा बालेनले एमालेका अध्यक्ष ओलीलाई पछि पार्दै अग्रता लिएका हुन् ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै