PRABHU BANK

मुक्तिनाथ विकास बैंकले गर्यो बसपार्कलाई पानी ट्याङकी सहयोग, उमेश जोशीद्धारा हस्तान्तरण

Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंकले बसपार्कलाई शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उप-महानगरपालिकाको बसपार्कलाई शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण गरेको हो ।
बैंकको धनगढी शाखाका प्रमुख उमेश जोशीले धनगढी उप-महानगरपालिका वडा नं ४ का अध्यक्ष दिपक थापालाई उक्त शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण गरेका हुन् ।
हालसम्म बैंकले देशभरी रहेको १ सय ३४ वटा शाखाहरुमार्फत आफ्ना ग्राहकमहानुभावहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै