PRABHU BANK

नेपाल धितोपत्र बोर्डले दियो नेपाल फाइनान्सलाई हकप्रद सेयर निष्कासन गर्ने अनुमति

Nepal Finance
  • बैंकिङ संसार
काठमाडौं । नेपाल फाइनान्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्नको लागि अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासन गर्नको लागि अनुमति पाएको हो ।
कम्पनीले १ः१.२५ अनुपातमा १ सय रुपैयाँ अंकित दरको १६ लाख ९७ हजार ५ सय ६.२५ कित्ता हकप्रद सेयर निष्कासन गर्नको लागि बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी १३ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै