PRABHU BANK

गोर्खाज फाइनान्स लिमिटेडमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी

Gurkhas Finance
  • बैंकिङ संसार
काठमाडौं । गोर्खाज फाइनान्समा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । फाइनान्सको मुख्य कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित कर्मचारीलाई हाल आइसोलेसनमा राखिएको छ । 
यस्तै संक्रमित कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ भने बैंकका अन्य कर्मचारीहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ । संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था भने अहिले सामान्य रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै