काठमाडौँ। साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लेखापरीक्षक नियुक्त गरेको छ। बैंकले चालु आर्थिक वर्ष २०८२-८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गरेको हो ।
बैंकको मंसिर २६ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाबाट सो कार्यकालागि एनबिएसएम एण्ड एसोसिएट्स, चार्टड एकाउन्टेन्टसलाई नियुक्त गर्ने निर्णय गरेको हो।




