DISH HOME

सिटिजन्स बैंकले लियो दोस्रो पटक ‘बैंक अफ द इयर’ को अवार्ड

काठमाडौँ। सिटिजन्स बैंकले ‘बैंक अफ द इयर’ को अवार्ड लिएको छ । बैंकले सन् २०२५ को ‘बैंक अफ द इयर’ को अवार्ड लिएको हो ।

बेलायतको ‘दि बैंकर’ ले सन् २०२५ को ‘बैंक अफ दि इयर’ सिटिजन्स बैंकलाई दिएको छ ।

बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेशराज पोखरेलले उक्त अवार्ड लिएका हुन् । बैंकले ‘बैंक अफ दि इयर’ अवार्ड दोस्रो पटक पाएको हो ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै