DISH HOME

बैंकहरूलाई ‘लोन प्याकेज’ मा पुनरावलोकन गर्न गभर्नरको निर्देशन

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरूलाई ‘लोन प्याकेज’मा पुनरावलोकन गर्ने निर्देशन दिएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले विभिन्न क्षेत्रहरुबाट बैंकहरुको लोनका बारेमा प्रश्न उठेको बताउँदै अब बैंकहरुले त्यस्ता प्याकेजहरू पुनरावलोकन गर्ने बेला आएको बताएका हुन् ।

साथै उनले उद्योगी, व्यवसायीहरूसँग छलफल गरेर बैंकका सीईओहरुले त्यस्ता प्याकेजहरू डिजाइन गर्नुपर्ने पनि बताएका छन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै