PRABHU BANK

गरिमा विकास बैंक १४औँ वर्षमा प्रवेश, अझै उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता

Garima Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । गरिमा विकास बैंक १४औँ वर्षमा प्रवेश गरेको छ । स्याङजाको वालिङमा केन्द्रिय कार्यालय स्थापना गरि वित्तीय कारोबार सुरु गरेको गरिमा विकास बैंक १४औँ वर्षमा प्रवेश गरेको हो ।
१२औं वार्षिकोत्सवका अवसरमा बैंकले आफ्ना ग्राहक, नियमनकारी निकाय तथा शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि अझै उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
बैंकले हालसम्म देशभर रहेका १ सय ५ वटा शाखा सञ्जालबाट आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । देशका सबै प्रदेशको सहरदेखि गाउँसम्म आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको पनि बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै