DISH HOME

हिमालयन बैंकमा कारोबार गर्नेहरु अब होसियार हुनुपर्ने देखियो, बैंकबाट पैसा झिक्न नपाएपछि बैंकको तिब्र आलोचना !

काठमाडौँ। हिमालयन बैंकमा रहेको पैसा झिक्न नपाएपछि ग्राहकहरुले बैंकको तिब्र आलोचना गरिरहेको पाइएको छ । आफुले दुख गरेर कमाएको पैसासमेत झिक्न नपाएपछि ग्राहकले हिमालयन बैंकलाई ठग बैंक भन्दै विरोध गरिरहेको पाइएको हो ।

लामो समयदेखि हिमालयन बैंकको सिष्टममा समस्या देखिएको छ । बैंकमा कारोबार गर्नेहरु अब होसियार हुनुपर्ने भएको छ । बैंकको सिष्टममा समस्या हुँदा बैंकको इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ दुवै नचलेको स्थितिमा ह्याकरले खातामा रहेको पैसा ह्याक गरिसक्दा पनि थाहा नहुने स्थिति भएपछि ग्राहक होसियार हुनुपर्ने भएको हो ।

यो स्थितिबारे थाहा भएपछि धेरैले हिमालयन बैंकको खाता शाखामै पुगेर बन्द गरिरहेका छन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै