काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नरका लागि घर भाडामा दिन कोहि नभेटिएपछि राष्ट्र बैंकले घर भाडामा दिन निवेदन दिने समय थप गरेको छ ।
गभर्नरलाई घर भाडामा दिँदा सुरक्षा जोखिम भएको भन्दै घर भाडामा दिने नभेटिएपछि राष्ट्र बैंकले निवेदन दिने समय थप गरेको हो ।
यो पनि हेर्नुहोस्: