गभर्नरका लागि भाडामा निवास खोज्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले गभर्नर विश्वनाथ पौडेलका लागि निवास भाडामा लिन खोजेको छ । भदौ २४ गते जेनजी प्रदर्शनमा भैंसेपाटीस्थित निजी निवास जलाइएपछि राष्ट्र बैंकले गभर्नर विश्वनाथ पौडेलका लागि निवास भाडामा लिन खोजेको हो। बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले उक्त कार्यका लागि आज घर भाडासम्बन्धी प्रस्ताव आह्वान गरेको छ । गभर्नरको आवासका लागि भनिएको … गभर्नरका लागि भाडामा निवास खोज्दै राष्ट्र बैंक पढ्न जारी राख्नुहोस्