PRABHU BANK

नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति छ व्याज ?

Nepal Investment Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले ३ वटा खाताको व्याजदर सार्वजनिक गरेको हो । बैंकले मंसिर १६ गते देखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको व्याजदर अनुसार ग्राहकलाई ७ दशमलव ७७ प्रतिशतदेखि १० दशमलव ५० प्रतिशतसम्म व्याज प्रदान गर्ने भएको छ ।
यस्तो छ बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै