PRABHU BANK

गरिमा विकास बैंक लिमिटेडद्धारा नयाँ शाखा संचालनमा

Garima Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३२ स्थित पेप्सीकोलामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बैंकले मंसिर १४ गते आइतबार उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो ।
उक्त शाखा संचालनमा आएसँगै बैंकको काठमाडौं उपत्यकाभित्र शाखा कार्यालय १७ वटा पुगेको छ । बैंकले देशभर रहेका १ सय ५ शाखा, ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकको प्रधान कार्यालय लाजिम्पाट काठमाडौंमा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै