PRABHU BANK

सिद्धार्थ बैंक लिमिटेडको नयाँ सर्भिस आउटलेट ललितपुर जावलाखेलमा सञ्चालन

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको लागि नयाँ सेवा संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको लागि नयाँ सर्भिस आउटलेट सेवा संचालनमा ल्याएको हो । बैंकले उक्त सेवा ललितपुरको जावलाखेलमा संचालनमा ल्याएको हो । 
बैंकले जावलाखेल क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त सर्भिस आउटलेट सञ्चालनमा ल्याएको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै