काठमाडौँ । गभर्नर विश्वनाथ पौडेलका दुवै घर प्रदर्शनकारीले फुटाईदिएका छन् । काठमाडौँमा रहेको उनको घरमाथि आगजनी भएको छ भने चितवनको घरमा ढुंगामुढा भएको छ ।
काठमाडौँको घर जलेर ध्वस्त भएको छ । चितवनको घरमा भने सामान्य क्षति भएको छ । सिसाहरु फुटेका छन् । गेट तोडफोड भएको छ ।
उनले आफ्नो घर फुटाउनेहरुको भलो होस् भन्ने कामनासमेत गरेका छन् ।