PRABHU BANK

मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीहरुलाई २३.५० प्रतिशत लाभांश वितरण गर्ने

Manjushree Finance
  • बैंकिङ संसार
काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई २३.५० प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् । 
कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १८ प्रतिशत बोनस र कर प्रयोजनसहित ५.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्ताले पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै