prabhu

बिहिबारबाट बैंक खुल्ने, परिचयपत्र देखाएर आवतजावत गर्न मिल्ने

काठमाडौँ । बिहिबारबाट बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् । आज सबैतिर बन्द भएका बैंक तथा वित्तीय संस्थाहरुले भोलि निश्चित स्थान तोकेर बैंक खोल्ने भएका छन् । यसको अर्थ होलिडे काउन्टर शैलीमा मात्र बैंक खोल्ने छुट बैंकहरुसँग छ ।
बैंकका कर्मचारीहरुले परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै