prabhu

कृषि बिकास बैंकभित्र गोली चल्यो, एक श्रेष्ठ घाइते !

काठमाडौँ । कृषि बिकास बैंकभित्रै गोली चलेको खुलासा भएको छ । जेनजीको आन्दोलनका क्रममा बैंकभित्र गोली चलेको खुलासा भएको हो ।
बैंकले नजिकै रहेको स्वास्थ्य मन्त्रालयमा आन्दोलन भईरहंदा बैंकभित्र गोली आएर कर्मचारी अशोक श्रेष्ठको टाउकोमा लागेको पुष्टी गरेको छ । बैंकका अनुसार अहिले श्रेष्ठको टाउकोमा लागेको गोली अपरेशन गरेर निकालिसकिएको छ ।
बैंकका अनुसार अहिले श्रेष्ठ घरमा आराम गरिरहेका छन् । अन्य कर्मचारी सुरक्षित रहेको उनको भनाई छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै