काठमाडौँ । ऋणी एसोसिएसनका अध्यक्षले बैंकको ऋण तिर्नुपर्ने तर ऋणीलाई तर्साउन नपाइने बताएका छन् । बैंकिङ संसार डटकमसँगको विशेष भिडियो अन्तर्वार्ताका क्रममा उनले यस्तो बताएका हुन् ।
अन्तर्वार्ताका क्रममा उनले एनआईसी एशिया बैंकले ऋणीलाई हदैसम्म दुख दिने गरेको बताएका छन् । बढी ब्याज लिइएको भए जसरी पनि पैसा फिर्ता गराउने बताउने उनले कालोसूचीका नाममा बैंकहरुले मनपरी गरिरहेकोसमेत खुलासा गरेका छन् । हेर्नुहोस् भिडियो अन्तर्वार्ता